१ माघ २०८१, मंगलवार

रक्तदान कार्यक्रम



धनगढी । धनगढीस्थित शैलेश्वरी कलेज स्टुरेण्ड अफ वेलफेयर सोसाइटीको नेतृत्वमा सोमबार रक्तदान कार्यक्रम भएको छ ।
सो अवसरमा ३० जनाले रक्तदान गरेको थिए ।
कार्यक्रममा कलेजका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ, कलेजका प्रमुख थानेश्वर जोशी, कार्यक्रमका अध्यक्ष कुवेर खड्का, मीन धामीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार