६ कार्तिक २०८१, मंगलवार

भोलि पृथ्वी जयन्ती



काठमाडौं । सरकारले भोलि (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले प्रष्ट पारेको छ । सोमबार बिज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले पुस २७ गते सरकारले सार्वजनिक विदा दिएको दोहोर्‍याएको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन लागिएको हो । गत महिना नै मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार