२७ पुष २०८१, शनिबार

बाबुराम भट्टराई ७ हजार मतान्तरले निर्वाचित



गोरखा । नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराई गोरखा– २ बाट निर्वाचित भएका छन् ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ६ हजार ८ सय ७४ मतले हराउँदै भट्टराई निर्वाचित भएका हुन् ।
भट्टराईले ३१ हजार ८ सय ७ मत पाए भने श्रेष्ठले २४ हजार ९ सय ३३ मत ल्याएका छन् ।
यसैबीच श्रेष्ठले भट्टराईलाई फोन गरेर बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार