६ कार्तिक २०८१, मंगलवार

साझाको चुनावी सभा



धनगढी । विवेकशील साझा पार्टीले मंगलबार धनगढीमा चुनावी सभा गरेको छ । सभामा सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पार्टी प्रदेश र प्रतिनिधि सभाको चुनावपछि राष्ट्रिय पार्टी बन्ने दावी गरे ।
कार्यक्रममा सो पार्टीका प्रवक्ता सुरेश आचार्य, प्रदेश ७ संयोजक गोपाल हमाल, कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार दिनेशराज भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार