बाम गठबन्धनको जित निश्चित



सुखड । कैलाली निर्वाचन क्षेत्र ३ बाट बाम गठबन्धनका साझा उम्मेदवार पूर्वमन्त्री गौरीशंकर चौधरीले बाम गठबन्धनको जीत निश्चित भएको बताएका छ्न ।
आइतबार घोडाघोडी नगरपालिकाको वडा नम्बर ४ मा वडा सम्पर्क कार्यालयको उद्घाटन गर्दै चौधरी आफू निर्वाचन क्षेत्र बामपंथीहरूको गढ भएको बताए ।
कार्यक्रमलाई प्रदेशसभा ख का बाम गठबन्धनका उम्मेदवार अमर साउ“दले बाम गठबन्धनको जीत हुने बताए ।

प्रतिक्रिया दिनुहोस्