६ कार्तिक २०८१, मंगलवार

रक्तदान कार्यक्रम



लम्की । कैलालीको लम्कीमा बुधबार रक्तदान कार्यक्रम भएको छ । लम्की जेसिज र लम्की लेडी जेसीजको संयुक्त आयोजनामा र नेपाल रेडक्रस सोसाइटी बाँकेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको जनाइएको छ ।
लम्की जेसिजका महासचिव युवराज न्यौपानेले शिविरबाट ५३ प्वाइन्ट रगत संकलन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार