१२ श्रावण २०८१, शनिबार

अवैध मदिरा नष्ट गरियो



धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाबाट ३६ लिटर घरेलु मदिरा बरामद गरिएको छ ।
ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिईएको प्रहरी गस्ती टोलीले गौरीगंगा नगरपालिकामा रहेका विभिन्न होटल र पसलबाट अवैध मदिरा बरामद गरेको जनाइएको छ ।
बरामद गरिएको घरेलु मदिरा सरोकारवालाहरूको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार