११ श्रावण २०८१, शुक्रबार

क्षमता विकास तालिम



कैलारी । कैलाली जिल्लाको कैलारी गाउँपालिका उदासीपुरमा आइतबार जवाफदेहिता निगरानी सञ्जाल र सेवा प्रदायक निकायका अधिकारीका लागि अधिकारमुखी अवधारण कार्यन्वयनको अवस्था र चुनौतिबारे कार्यक्रम भएको छ ।
मानवअधिकार शिक्षा तथा न्यायमा पहुँच केन्द्र (एड–जस) नेपालको आयोजनामा भएको कार्यक्रमको वडाध्यक्ष दु:खिराम कठरियाले उद्घाटन गरे ।
कार्यक्रममा अधिवक्ता गम्भीरसिंह ऐरले सहजीकरण गरेका थिए ।
संस्थाका कार्यक्रम संयोजक अनीता उपाध्यायले स्वागत गरेको कार्यक्रमको सञ्चालन अधिकृत मुकेश विकले सञ्चालन गरेका थिए ।

असाेज ०९ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार