१२ श्रावण २०८१, शनिबार

क्यान कैलालीमा भट्टराई



धनगढी । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) कैलालीको छैठौं जिल्ला अधिवेशनबाट वीरेन्द्र भट्टराई अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् ।
अधिवेशनबाट उपाध्यक्षमा नरेश धामी, सचिवमा यज्ञराज ओझा र सहसचिवमा सीपी शर्मा चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा नरेन्द्र अवस्थी, रामप्रसाद चौधरी, नविन चौधरी, रेखा चौधरी, दुर्जन चौधरी चयन भएका छन् ।

भदाै १८ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार