११ श्रावण २०८१, शुक्रबार

युवा संघका प्रदेश बैठक समापन



धनगढी । नेकपा (एमाले) निकट युवा संघ नेपाल, प्रदेश नम्बर ७ कमिटीको पहिलो बैठक विभिन्न निर्णयसहित सोमबार समापन भएको छ ।
संघका ७ नम्बर प्रदेश संयोजक नरेशकुमार शाहीले बैठकले यही २० गतेभित्र सबै जिल्ला कमिटीको बैंठक गरी कमिटी निर्माण गर्ने लगायतका निर्णय गरेको जानकारी दिए ।
नेकपा एमालेका नेता कर्ण थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका केन्द्रिय सदस्य राजेश खाती, जिल्ला इञ्चार्ज मदन रेग्मी लगायतको सहभागिता रहेको थियो ।

भदाै १३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार