६ कार्तिक २०८१, मंगलवार

रक्तदान



धनगढी । दिनेश गु्रप, धनगढीले वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम गरेको छ ।
विगतका वर्षमा झैं दिनेश गुप्रले यस वर्ष पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।
सो कार्यक्रममा सशस्त्र प्रहरी बल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लगायत जवानहरू तथा दिनेश ग्रुपका कर्मचारीहरू समेत एक सय १९ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार