१२ श्रावण २०८१, शनिबार

चेलीबेटी बेचबिखनविरुद्ध सडक नाटक



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १, बेलारमा शुक्रबार चेलिबेटी तथा मानव वेचबिखन रोकथाम सम्बन्धी सडक नाटक प्रस्तुत गरिएको छ ।
साझेदारी विकास परियोजना अन्तरर्गत मानवअधिकार सचेतना तथा सामाजिक विकास केन्द्र टीकापुरद्वारा सञ्चालित युवा सशक्तिकरण कार्यक्रमको आर्थिक सहयोगमा सो सडक नाटक प्रदर्शन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार