१२ श्रावण २०८१, शनिबार

दार्चुलामा काँग्रेसले खाता खाेल्याे



दार्चुला । लेकम गाउँपालिका– १ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेकपा ९एमाले०का चन्द्रसिंह बोहराले २९५ र नेकपा ९माओवादी केन्द्र०का तारासिंह बोहराले १६१ मत प्राप्त गर्नुभएको छ । सो वडामा काँगेसको पुरै प्यानल विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार