११ श्रावण २०८१, शुक्रबार

बम विस्फाेटका मृतक हाम्रै कार्यकर्ता हुन् : पुन



धनगढी, असार १३
विप्लब माओवादीले धनगढीमा बम पड्किएर घाइते भई उपचारको क्रममा हिजो राति मृत्यु भएका चन्द्रबहादुर सिह आफ्नो पार्टीको रहेको स्वीकारेको छ ।


विप्लब नेतृत्वका नेकपा माओवादीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले आज फेसबुक स्टाटस लेखेर चन्दबहादुर सिंह माओवादी कार्यकर्ता रहेको स्वीकारेका हुन् ।

यद्दपि बम विस्फाेट गराउनमा आफ्ना कार्यकर्ताको दोषी नरहेको समेत दावी गरेका छन् ।

उनले कैलाली पुल नजिकको जिएच एण्ड सन्स होटल अगाडि शंकास्पद वस्तु देखेपछि पञ्छाउन खोज्दा विस्फाेट भएको जिकिर गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार