११ श्रावण २०८१, शुक्रबार

मानवअधिकारको अवस्थाबारे समन्वय बैठक



धनगढी । मानवअधिकारको अवस्थाका सम्बन्धमा बुधबार धनगढीमा पत्रकारसंग समन्वय बैठक गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) को आयोजनामा भएको बैठकमा पछिल्लो समय सुरक्षा निकायबाट मानवअधिकार उल्लंघनका घटना बढ्दै गएको सरोकारवालाहरूले गुनासो गरेका थिए ।
ईन्सेकका क्षेत्रीय संयोजक खड्कराज जोशी भने– स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा पुरा गर्न सुरक्षामा कडाई गर्नु स्वाभाविक हो, तर सुरक्षाका नाममा मानवअधिकारको हनन् हुनु हुँदैन ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार