१२ श्रावण २०८१, शनिबार

बयोबृद्धलाई सम्मान



धनगढी । धनगढी नगरपालिका १ प्रगतिटोलका एक जना बयोबृद्धलाई सम्मान गरिएको छ । सम्मानीत हुनेमा ८० वर्षीय धर्मसिंह सोव रहेका छन् । सोवलाई एमाले तर्फबाटका वडा अध्यक्षका उम्मेदवार बीरबहादुर साउाद र चुनाव प्रचासप्रसार समिति १ नम्बर वडा संयोजक लालबहादुर थापाले दोसल्ला ओढाई सम्मान गरेका थिए । सोही कार्यक्रममा नेपाली कााग्रेस परित्याग गरी एमालेलेमा प्रवेश गरेका १५ जनालाई पनि टीका लगाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार