११ श्रावण २०८१, शुक्रबार

एमालेको चुनावी कार्यक्रम



लम्की । नेकपा (एमाले)ले मंगलबार कैलालीको लम्कीमा चुनावी सभा गरेको छ ।
चुनावी सभामा एमालेका केन्द्रीय सदस्य राजबहादुर बुढा, एमाले कैलालीका सचिव रणबहादुर चन्द, जिल्ला उपाध्यक्ष रतन थापा, लम्कीमा मेयरका उम्मेदवार महादेव बजगाई, उपमेयरका उम्मेदवार टीका थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार