११ श्रावण २०८१, शुक्रबार

चुनावी गतिविधि : माओवादी केन्द्रद्वारा जानकीमा चुनावी सभा



टीकापुर । नेकपा माओवादी केन्द्रले बिहीबार जानकी गाउँपालिकामा चुनावी सभा गरेको छ । सभामा माओवादी केन्द्रका नेता तथा उम्मेदवारहरूले जानकी गाउँपालिकालाई स्मार्ट गाउँपालिका बनाउने घोषणा गरे । जानकी गाउँपालिका(२, परागीपुरमा भएको सभामा केन्द्रले चुनावी प्रतिवद्धता सार्वजनिक गरेको थियो ।
सो अवसरमा माओवादी केन्द्रका नेता नेपबहादुर चौधरीले पार्टीको प्रतिवद्धतापत्रमा सुकुम्बासी, मुक्त कमैयालाई लालपुर्जा सहित उचित बसोबासको ग्यारेन्टी गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार