११ श्रावण २०८१, शुक्रबार

जन्मदिनमा बृक्षारोपण



धनगढी । कैलालीका पत्रकार वीरेन्द्र रावलले आफ्नो जन्मदिनको पूर्वसन्ध्यामा बुधबार वृक्षारोपण गरेका छन् ।
उनले आफ्नो जन्मदिनको पुर्वसन्ध्यामा अछाम सेवा समाजको प्रांगणमा वृक्षारोपण गरेका छन् ।
जन्मदिन मनाउने नाममा अनावश्यक खर्च गर्नुभन्दा वातावरण संरक्षणमा योगदान पुर्‍याउन यस पटक बृक्षारोपण गरेको उनले बताए ।
उनले विभिन्न प्रजातिका ३१ बोट रोपेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार