११ श्रावण २०८१, शुक्रबार

चुनावी गतिविधि : एमालेको सोल्टामा चुनावी सभा



धनगढी । नेकपा (एमाले)ले कैलालीको मोहन्याल गाउपालिका वडा नम्बर ६, सोल्टामा शनिबार चुनावी सभा गरेको छ ।
कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले, वैकल्पिक केन्द्रीय सदस्य झपट रावल, कैलाली अध्यक्ष दीर्घ सोडारी, मोहन्याल गाउँपालिकामा एमालेका उम्मेदवार नवलसिंह रावल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम एमाले मोहन्याल गाउँ कमिटी अध्यक्ष नन्दराम बजगाईको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन ऐकेन्द्र भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार