२१ भाद्र २०८१, शुक्रबार

बालक्लवको क्षमता अभिबृद्धि तालिम



सुखड । कैलालीको सुखडमा शुक्रबार बाल क्लवहरूको क्षमता अभिबृद्धिसम्बन्धी तालिम भएको छ ।
घोडाघोडी नगरपालिकाको आर्थिक सहयोगमा नगरस्तरीय बाल सञ्जालले आयोजना गरेको तालिममा विभिन्न बाल क्लवका ५० जनाको सहभागिता रहेको थियो ।
तालिममा पत्रकार प्रकाश मिश्रले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार