२१ बैशाख २०८१, शुक्रबार

रेणुसंगको मतान्तर बढाउँदै देवी



काठमाडौं । भरतपुर महानगरको पछिल्लो मतपरिणामअनुसार एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका देवी ज्ञवाली आफ्नो मत बढाउँदै गइरहेका छन् ।
उनी आफ्नो निकटतम प्रतिद्वन्द्वी कांग्रेस–माओबादी केन्द्र गठबन्धनकी रेणु दाहाल भन्दा १ हजार ५ सय २१ मतले अगाडि छन् ।

यस्तो छ मतपरिणाम :
एमाले– देवी ज्ञवाली : ३३९९५
माओबदी– रेणु दाहाल : ३२४७४

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार