२१ बैशाख २०८१, शुक्रबार

मतदाता शिक्षा कार्यक्रम



पहलमानपुर । युवाहरूलाई मतदाता शिक्षा र नेतृत्व विकाससम्बन्धी सोमबार पहलमानपुरमा अभिमुखिकरण कार्यक्रम भएको छ ।
कार्यक्रम गाविसस्तरीय युवा सञ्जालका अध्यक्ष दीपेन्द्र विकको अध्यक्षतामा भएको थियो ।
साझेदारी विकास परियोजनाको युवा सशक्तिकरण कार्यक्रम अन्तर्गत सो कार्यक्रम भएको जनाइएको छ ।
कार्यक्रममा हुराड्सका युवा अधिकृत रामप्रसाद चौधरी, पत्रकार गगन कठायत, युवा सञ्जालकी सदस्य थानादेवी वास्तोला, अमृता सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार