४ जेष्ठ २०८१, शुक्रबार

घोडाघोडी नगरपालिकामा एमालेको सम्पर्क कार्यालय उद्घाटन



सुखड । नेकपा (एमाले)ले घोडाघोडी नगरपालिकामा आफ्नो चुनाबी गतिविधि तीब्र बनाएको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चुनाबी गतिविधिलाई तीब्र बनाएको मेयर पदका उम्मेद्बार ममताप्रसाद चौधरिले बताए।
चुनावलाई नै लक्षित गर्दै आज सुखडमा एमालेले नगरस्तरिय प्रचारप्रसार सम्पर्क कार्यलय उद्घाटन गरेको छ । एमाले कैलालीका सचिबालय सदस्य तथा नगर संयोजक खडक रावतले कार्यलयको उद्घाटन गरेका हुन ।
सम्पर्क कार्यलय उद्घाटन गर्दै रावतले घोडाघोडी नगरपालिकामा एमालेले नतिजा आफ्नो पक्षमा पार्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार