Category: भिडियो


प्रधानमन्त्री ओली सुदूरपश्चिममा (फाेटो फिचर र भिडियो सहित)

धनगढी । प्रधानमन्त्री केपी शर्माओली मंगलबार सुदूरपश्चिम आएका छन् । दुई वटा सरकारी परियोजना उद्घाटन, प्रदेश सभा सम्बोधन र पार्टी प्रदेश भेलाका लागि प्रधानमन्त्री ओली दिउँसो पौने तीन बजेको श्रीएयरलाईन्सको फ्लाइटबाट आएका हुन् । प्रधानमन्त्री ओलीलाई प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, सभासद्हरु, स्थानीय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुले एयर पोर्टमा स्वागत गरेका थिए । भाैतिक पुर्वाधार तथा यातायात  … Read more

सुदूरपश्चिम महाेत्सवमा बढ्याे क्राउड (भिडियाे र फोटाे फिचर)

धनगढी । कैलाली उद्योग वाणिज्य संघ कैलालीले धनगढीमा अायाेजना गरेको सुदूरपश्चिम महाेत्सवमा शनिबार दर्घकहरूको क्राउड बढेको हाे । महाेत्सवकाे छैठाैं  दिन महाेत्सव अवलाेकन गर्ने दर्शकहरू बढेका हुन् । दर्शक बढेपछि महाेत्सवमा व्यापार पनि बढेको छ । मेला हेर्न अाएका दर्शकहरूले महाेत्सवमा किनमेल र रमाइलाे गर्नमा बेस्त छन् । महाेत्सवमा शनिबार गायक जाेडी रामचन्द्र काफ्ले र  … Read more

सुदूरपश्चिम महोत्सव शुरु (भिडियाे र फोटाे फिचर)

धनगढी । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव शुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले फागुन २ गतेसम्म चल्ने सो महोत्सव उद्घाटन गरेका छन् । महोत्सव उद्घाटन कार्यक्रममा आयोजक संघले सात वटा माग राख्दै मुख्यमन्त्री भट्टलाई सात किलोको मालाले स्वागत गरेको छ । सरकारलाई माग पुरा गर्न दवाव दिन सात  … Read more

चुनौति र अवसरबीच महिला भल्मन्सा

धनगढी । सीता चौधरीलाई गोदावरी नगरपालिका वडा नम्बर ८, जोनापुर गाउँको भल्मन्सा बनेको तीन वर्ष भयो । महिला भएका कारण भल्मन्साको दायित्व निर्वाह गर्नु सहज छैन, तर उनी गाउमा विकास निर्माण, झैझगडा निरुपण तथा मेलमिलाप सहित सामाजिक कार्यमा सधैं तत्पर रहने गरेकी छिन् । भल्मन्सा भएको शुरुहुरुमा उनलाई आफ्नो काम गर्न निकै चुनौति थियो । घर  … Read more

हिंसा न्युनिकरण सञ्जाल गठन सम्बन्धी समिक्षा (भिडियोसहित)

धनगढी । मुक्त कमैया महिला विकास मञ्चले शुक्रबार धनगढीमा गाउँ तथा नगरपालिकास्तरीय हिंसा न्युनिकरण सञ्जाल गठन समापन सम्बन्धी समिक्षा गरेको छ । मञ्चले कैलालीको मोहन्याल गाउँपालिका बाहेकका १२ वटा स्थानीय तहस्तरीय र एउटा जिल्लास्तरीय हिंसा न्युनिकरण सञ्जाल गठन गरी त्यसको समिक्षा गरेको हो । सञ्जालमा मुक्तकमैया, पूर्वकमलहरी, सिमान्तकृत वर्ग र समुदायका महिलाहरु सहभागी छन् ।  … Read more

अञ्जु पन्तले बेहोसीमै के गरिन …?

धनगढी । गायिका अञ्जु पन्तको न विर्से तिमीलाई न पाए तिमीलाई भन्ने गीत नसुन्ने नेपाली सायद नहुन सक्छ । आम स्रोताले निक्कै मनपराएर चर्चामा रहेको यो गीतमा स्वर, शब्द, संगित मिलेका छन् । धेरैले मन पराए पनि यो गीतमा रहेको भल्गर शब्दबारे भने आजसम्म चर्चा भएको छैन । झण्डै सात वर्षअघि अर्थात सन् २०१२ को  … Read more

लैंगिक हिंसा नियन्त्रण गर्न जनप्रतिनिधिहरूकाे याेजना

धनगढी । सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिहरूले लैंगिक  हिंसा अन्त्य गर्नका लागि विभिन्न याेजनाहरू बनाएका छन् । लैंगिक हिंसा कसरी अन्त्य गर्न सकिन्छ भनेर जनप्रतिनिधिहरूसंग अनुमाेदन खबर डट कमले साेधेकाे छ । उनीहरूकाे प्रतिक्रिया जस्ताकाे त्यस्तै प्रस्तुत छ ।

माहुरीपालनबाट मनग्य आम्दानी (अन्तर्वार्ता)

धनगढी । कैलालीको मसुरियाका पत्रकार घनश्याम पौडेल पत्रकारितासंगै माहुरीपालनमा व्यस्त छन् । आफ्नो बैकल्पिक आम्दानको स्रोत खोजीको क्रममा माहुरी पाल्न थालेका घनश्याम माहुरीपालनबाट मनग्ये आम्दानी गर्न थालेका छन् । तोरीको सिजन नसकिदै एक १७ घारबाट दुई क्वीन्टल मह निकालेर एक क्वीन्टल १० किलो मह बेचिसकेको पौडेलले बताए । बजारमा चारदेखि ६ सय रुपैयाँ किलोका दरले  … Read more

दशै तिहार मनाउन फर्किएका नेपालीहरुलार्इ सीमानाकामा सजिलो (भिडियाेसहित)

धनगढी । भारतबाट दशै तिहार मनाउन फर्किएका नेपालीहरुले सीमा क्षेत्रमा सजिलो हुन थालेको महशुस गर्न थालेका छन् । सोमबार बिहान सीमा क्षेत्रको अनुगमनमा पुग्नु भएका कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ र सशस्त्र प्रहरी वलका प्रहरी नायव महानिरिक्षक नगेन्द्र थापासंग भारतबाट फर्किएका सर्बसाधारणले यसपटक सीमामा सहजता महशुस भएको बताएका हुन् । पहिले सँधै भारतिय सुरक्षाकर्मी  … Read more