१५ बैशाख २०८१, शनिबार

विश्वासको मत लिदै सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री भट्ट



धनगढी / अहिले मुख्यमन्त्री त्रिलोचन भट्ट प्रदेश सभामा सम्वोधन गरिरहेका छन् ।

उनले एक भएर प्रदेश सभा अघि बढे धेरै काम गर्न सकिने बताए । उनले भने कोरोना नियन्त्रण गर्न र विकास गर्न सबै एक ठाउँमा आउनुपर्छ ।

जति एकतावद्ध हुन्छौ त्यति नै सुदूरपश्चिमलाई समृद्ध बनाउन सक्ने उनको भनाइ छ । उनले आफूले तीन वर्ष तीन महिनादेखि सरकारको नेतृत्व गरिरहेको पनि पटकपटक स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार