१२ श्रावण २०८१, शनिबार

बौनिया–भजनी सडकखण्डमा पर्ने घरटहरा हटाउन आग्रह



धनगढी । कैलालीको बौनिया“–भजनी सडकखण्ड अन्तर्गत सडक क्षेत्रमा पर्ने घर टहरा हटाउन आग्रह गरिएको छ । सडकमा बनाइएका घर टहराका कारण दुर्घटनाको जोखिम बढेको भन्दै भौतिक संरचना हटाउन बर्दगोरिया गाउ“पालिकाले आग्रह गरेको छ ।
गाउपालिकाले मंगलबार सूचना जारी सो सडकको दाया“–बाया“ बनाइएका भौतिक संरचना ३० दिनभित्र हटाउन आग्रह गरेको छ । गाउपालिकाले सो अवधिभित्र घरटहरा नहटाइएमा कानुन अनुसार कारवाही गरिने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार