१२ श्रावण २०८१, शनिबार

कैलारीमा किरण नेपाल



कैलारी । कैलाली एकिकृत उत्थान कार्य सञ्जाल (किरण नेपाल) को कैलारी गाउ“पालिका वडा नम्बर ३, उत्तर भडरीमा स्थापना भएको छ ।

तराई मधेस समन्वय विभाग केन्द्रका सदस्य राजसमझ चौधरीले सो संस्थाको उद्घाटन गरे ।
कार्यक्रममा सस्थाको उद्देश्यबारे संस्थाको सदस्य हरिराम चौधरीले जानकारी गराएका थिए ।
किरण नेपाल सस्थाका अध्यक्ष अमितचन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सस्थाको सदस्य दिनेश चौधरीले गरेका थिए ।
विदेशमा रहेका धु्वचन्द्र चौधरीले संस्थालाई ६० हजार रुपैया सहयोग गरेको जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार