६ कार्तिक २०८१, मंगलवार

बलात्कार रोकथामको माग गर्दै प्रदर्शन



धनगढी । बलात्कारका घटनामा लगातार बृद्धि भइरहेको भन्दै शनिबार धनगढीको पार्कमोडमा प्रर्दशन भएको छ ।

कालो कपडा तथा हात र आ“खामा कालोपट्टी बा“धेका युवतिहरुले बलात्कारका घटनामा संलग्न दोषिहरुलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए ।
‘राज्य बलात्कारी होस् त“’ भन्दै बाजासहित नारा लगाउदै उनीहरुले ‘अझै कति सहने’, ‘नो मिन्स नो, इट वाज नट हर ड्रेस इट वाज योर इभिल माइण्ड’ लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार