१२ बैशाख २०८२, शुक्रबार

पूण्यतिथिमा असहाय बालबालिकालाई खाद्यान्न सहयोग



धनगढी । दानपाली ग्रुपका प्रबन्ध निर्देशक बिष्णु दानपालीको ४५ औं दिनको तिथिमा आमाको माया छात्रावासमा रहेका बालबालिकाहरुका लागि खाद्यान्न सहयोग गरिएको छ ।
स्वर्गीय दानपालीको ४५ औं दिनको पूण्यतिथिका अवसरमा करिब १५ हजार रुपैया मुल्यको चामल, दाल, चिनि, चिउरा लगायतको खाद्यान्न सहयोग प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार