६ माघ २०८१, आईतवार

रक्तदान कार्यक्रम



धनगढी । गौरिगंगा नगरपालिकास्थित गौरीगंगा–११ स्पोर्टस क्लवको आयोजना शुक्रबार रक्तदान कार्यक्रम भएको छ । सो अवसरमा २३ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा गौरिगंगा नगरपालिका प्रमुख भीमबहादुर देउवा, क्लवका अध्यक्ष दिनेश कलेल, क्लवका सल्लाहकार दिपेन्द्र गिरी, वडाध्यक्षहरू जंगबहादुर बिक, तुलाराम सापकोटा, हरिप्रसाद तिवारी र पदमबहादुर ऐर, वीरबहादुर मन्नी, रामबहादुर कलेल, नेपाली का“ग्रेस नेता दिनेशराज जोशी, शान्ति सिह, जानकी कु“वर, पहलविक्रम चन्द, हिरासिंह बडैला, लोकेन्द्र रोकाया, महेन्द्र बिक, भेष बम, पदम कलेल र बिर्ख धामी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार