१२ श्रावण २०८१, शनिबार

सेती प्रादेशिक अस्पताललाई झुल सहयोग



धनगढी । नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राण देउवाले सेती प्रादेशिक अस्पताललाई झुल सहयोग गरेकी छन् ।


बुधबार एक कार्यक्रमबीच डाक्टर देउवाले अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर हेमराज पाण्डेलाई तीन सय झुल हस्तान्तरण गरिन् ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार