२३ कार्तिक २०८२, आईतवार

करतार ट्याक्टर बिक्री शुरु



धनगढी । सुदुरपश्चिम प्रदेशमा करतार ट्याक्टरको बिक्री शुरु भएको छ । भूमिपुत्र अटो एण्ड ट्रेडले सुदूरपश्चिम प्रदेशका लागि बुधबारदेखि विक्री सुरु गरिएको जनाएको छ ।
कम्पनीका प्रबन्धक सागर जोशीले ४२ हर्सपावरदृखि ९० हर्सपावर क्षमताका ट्याक्टर बिक्रीका लागि उपलव्ध रहेको जानकारी दिए ।
उनले करतार ट्याक्टरमा टु ह्विल ड्राईभ र फोर ह्विल ड्राईभ उपलव्ध रहेको बताए । प्रबन्धक जोशीको अनुसार करतार ब्राण्डका १३ लाख ९५ हजारदेखि २५ लाख ९५ हजार रुपैया“ मूल्यसम्मका ट्याक्टर उपलब्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार