१० श्रावण २०८१, बिहीबार

कांग्रेसको जागरण अभियान जारी



सुखड । नेपाली कांग्रेसले संचालन गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान कैलाली क्षेत्र नम्बर ३ को प्रदेश सभा “ख” मा जारी रहेको छ ।
बुधबार घोडाघोडी नगरपालिको वडा नम्बर २ साडेपानीमा राष्ट्रिय जागरण अभियान कार्यक्रम भएको छ ।
कार्यक्रममा जागरण अभियानकी केन्द्रिय प्रतिनिधि अम्बि थापा, धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्ट, पूर्व राज्यमन्त्री जनकराज चौधरी तथा ठूलो संख्यामा का“ग्रेस नेता, कार्यकर्ता र स्थानीयको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले बर्तमान सरकार निरन्तर अधिनायकवादी बाटोमा अग्रसर भइरहेकोले आम जनता जागरुक बन्न आह्वान गर ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार