नागरिक संघसंस्थाबीच अन्तक्र्रिया
धनगढी । धनगढीमा सोमबार गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा नागरिक समाज र संस्थाहरूबीच सिकाई आदानप्रदान र अन्तरक्रिया भएको छ ।
गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष देवी खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।