१० श्रावण २०८१, बिहीबार

हावाहुरीपीडितलाई जस्तापाता प्रदान



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १०, घुईयाघाटका एक हावाहुरी पीडित परिवारलाई जस्तापाता प्रदान गरिएको छ ।
अमेरिकामा बसोबास गर्ने धनगढीका प्रकाश शाह तथा उनका साथीहरूले बरियाका लागि घरको छाना छाउन सहयोग गरेको बताइएको छ ।
प्रकाश र उनका साथीहरूले संकलन गरर पठाएको ३४ हजार नेपाली रुपैया“ मध्ये पा“च हजार रुपैया“ बाजुरामा एकजना बिरामी महिलालाई प्रदान गरिने बताएको छ ।
बा“की २९ हजार रुपैयाबाट २६ वटा जस्तापाता खरिद गरि बरियालाई प्रदान गरिएको छ ।
बुधबार धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड र वडाध्यक्ष राजेन्द्र रानाले हावाहुरी पीडित बरिया रानालाई जस्तापाता हस्तान्तरण गरे ।
गत जेठ २३ गतेको हावाहुरिले बरिया रानाको घरको छाना उडाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार