११ श्रावण २०८१, शुक्रबार

चोरीको आरोपमा तीन नाबालक पक्राउ



धनगढी । मन्दिर तथा किराना पसलबाट सामान तथा नगद चोरीमा संलग्न तीन जना नाबालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का तीन जना नाबालक रहेको प्रहरीले जनाएको छ । उनीहरूको उमेर १२ वर्ष भन्दा कम रहेको बताइएको छ । प्रहरीले उनीहरूलाई बिभिन्न किराना पसल र मन्दिरमा चोरी गरीरहेको अवस्थामा फेला पारेको नाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार