१२ श्रावण २०८१, शनिबार

बौनियामा कपडा बैंक



बौनिया । कैलालीको बौनियामा कपडा बैंकको उद्घाटन गरिएको छ । नव बालबाटिका बिद्या मन्दिरले सो कपडा बैंक स्थापना गरेको छ ।


कपडा बैंक उदघाटन कार्यक्रममा नव बालबाटिका बिद्या मन्दिरका संस्थापक अध्यक्ष प्रमोद मल्ल, बर्दगोरिया वडा नम्बर १ का अध्यक्ष जयरुप खतिवडा, वडा नम्बर २ का अध्यक्ष भेखु चौधरी, वडा नम्बर ५ का अध्यक्ष श्याम चौधरी तथा बौनिया जेसिजका अध्यक्ष धिरज शाही लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार