१२ श्रावण २०८१, शनिबार

हावाहुरी पीडित बालबालिकालाई सहयोग



धनगढी । लाईन्स क्लबअफ धनगढी ग्रीन सिटिले हावाहुरीबाट विस्थापितबालबालिकाहरूलाई सहयोग गरेको छ । क्लवले धनगढी उपमहानगरपालिका वडा नम्बर १५ उर्मीमा रहेका हावाहुरी पिडित वालबालिकालाई सहयोग गरेको जनाएको छ ।


बुवाआमाले छोडेर एक्लै बस्दै आएकाचार जनाभाईबहिनिलाई क्लवले खाद्यान्न, स्कुल ड्रेस र स्टेशनरी सामग्री सहयोग गरेको जनाएको छ ।
तीबालबालिकालाई एकवर्षका लागिपुग्ने गरी खाद्यान्नतथाअन्य सामग्रीसहयोग गरिएको क्लवकाअध्यक्षगोबिन्द खतिवडाले जानकारी दिए । उनले व्यवसायीश्याम पाठकले बालबालिकाकालागि एक वर्षका लागि स्टेशनरी सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार