१२ श्रावण २०८१, शनिबार

सरोकारवालाहरुसंग अन्तरक्रिया



सुखड । कैलालीको घोडाघोडीनगरपालिकावडा नम्बर १ सुखडमा आनुवंशिक स्रोतमापहुचतथालाभको निष्पक्षतथा समन्यायिक बाडफाट सम्बन्धी सरोकारवालाहरुसंग शुक्रबार अन्तरक्रियाभएको छ ।
कार्यक्रममा घोडाघोडी नगरपालिकाकाउपप्रमुख प्रेम कुमारी थापा,निमित्तप्रमुखप्रशासकियअधिकृत खगेन्द्र बहादुर सिंह,वडा अध्यक्षह,घोडाघोडी उद्योग वाणिज्य संघका प्रतिनिधिहरु,शिक्षक,पत्रकार लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममाघोडाघोडी नगरपालिका क्षेत्रमापाईने महत्वपुर्ण बन्यजन्तु, वनस्पतितथा सुक्ष्म जीवाणु,पंक्षी,खेतवाली,वनवुटो,जडीबुटीहरुको बारेमा सरोकारवालाहरुसंग छलफल भएको थियो ।
पुरानारैथाने खालका प्राणी,वनस्पतितथाशुक्ष्मजीवाणु लोप हुनलागेको सरोकारवालाले चिन्ताव्यक्त गरे ।
कार्यक्रमको सहजिकरण आनुवंशिक स्रोतमापहुचतथा बाडफाट सम्बन्धीको रणनिति तथाकार्ययोजना टोलीका सदस्यगोविन्द बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार