१२ श्रावण २०८१, शनिबार

शिक्षण कार्यशाला



सुखड । कैलालीको घोडाघोडी नगरपारपालिका वडा नम्बर २ साडेपानीमा कार्यआधारित शिक्षण कार्यशाला जारी छ । नेशनल प्याब्सन हाईवे क्लस्टर, कैलालीको आयोजनामा गत १३ गतेदेखि शुरु भएको कार्यशाला आज (शुक्रबार) सम्म सञ्चालन हुने छ ।
तालिममा धनगढी उपमहानगरपालिका, गौरीगंगा तथा घोडाघोडी नगरपालिका र बर्दगोरीया गाउ“पालिकाका १३ निजी विद्यालयका ८४ जना शिक्षक÷शिक्षिकाहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार