२१ मंसिर २०८२, आईतवार

माइक्रोफाइनान्सको शाखा विस्तार



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाको शाखा विस्तार भएको छ ।र
सोमबार एक संक्षिप्त कार्यक्रमबीच प्रदेश नम्बर २ का सांसद भगवती चौधरीले सो शाखाको उद्घाटन गरे ।
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सका नेपालभरी एक सय ४० वटा शाखा विस्तार भइसकेको संस्थाका अध्यक्ष समेत रहेका सांसद चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार