१२ श्रावण २०८१, शनिबार

चिडियातालमा बृक्षारोपण



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ मा रहेको चिडियाताल सामुदायिक वनमा वृक्षारोपण गरिएको छ ।
चिडियाताल सामुदायिक वनमा विभिन्न जातका चार सय ५० विरुवा रोपिएको बनका अध्यक्ष चक्र बिष्टले बताए ।
सामुदायिक बनमा खैर, सिसम, शतिसाल र बकाईनोका बिरुवा बृक्षारोपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार