१२ श्रावण २०८१, शनिबार

लायन्स क्लब गठन



बौनिया । कैलालीको बौनियामा मंगलबार बर्दगोरिया गाउँपालिका स्तरीय लायन्स क्लब गठन भएको छ ।
मंगलबार भएको एक भेलाले बर्दगोरिया गाउ“पालिकामा सकारात्मक कार्य, नेतृत्व विकास तथा सामाजिक सेवा गर्ने उद्देश्यले २० सदस्यीय कार्यसमिति गठन गरेको छ ।
क्लवका अध्यक्षमा द्वारिकाप्रसाद धमाला, प्रथम उपाध्यक्षमा बलबहादुर बिष्ट, द्वितिय उपाध्यक्षमा रुपक सुनार, तृतीय उपाध्यक्ष टेकबहादुर थापा र सचिवमा लिलाजंग शाही चयन भएका छन् ।
त्यस्तै, संरक्षकमा कर्ण क“ुवर, कोषाध्यक्षमा चेतराज भट्ट, जनसम्र्पक अधिकारीमा नविन जोशी, अनुशासन संयोजकमा खेमराज भट्ट, निर्देशकमा चक्रबहादुर बिष्ट, अरुण सम्सेर राणा र पदमलाल जैशी, सदस्यता वृद्धि संयोजक हेमा कुमारी बोहरा, प्रकाश बम, राज बहादुर बुढा, दिर्घ बहादुर भण्डारी, बिमला जोशी, जितेन्द्रराज न्यौपाने, उमा रिजाल चयन भएका छन् ।
त्यस्तै सचेतकमा गणेश प्रसाद भट्ट रहेका छन् ।
कार्यक्रममा बा“केका लायन्स क्लवका सहप्रमुख मुकुट ढकाल र चिन्तामणि धितालले सहजीकरण गरेका थिए ।
कार्यक्रमा पूर्व रिजन प्रमुख छविलाल जैशी, लम्की लायन्स क्लवका संस्थापक अध्यक्ष डिल्लीप्रसाद गड्तौला, बर्दगोरिया गाउंपालिका अध्यक्ष बलिराम डगौरा थारुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार