८ असार २०८१, शुक्रबार

साथी दौतरी शिक्षा सचेतीकरण अभियान



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा शुक्रबार राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत अभिभावकहरुका लागि साथी÷दौतरी शिक्षा सम्वन्धी तालिम भएको छ ।


राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत संचालित उक्त तालिम अभिभावकलाई घरमा पढाई वातावरणलाई प्रवद्र्धन गर्न र नियमितित विद्यालय भ्रमण गरी आप्mना बालबालिकाको सिकाई उपलब्धि जानकारी लिन अनुरोध गरिएको थियो ।
तालिमले कक्षा १ देखि ३ सम्मका प्रारम्भिक तहका विद्यार्थीहरुको पठन सिपमा पर्याप्त सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक अमरसिह तारामीमगरले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार