१२ श्रावण २०८१, शनिबार

दिपेन्द्र बने रोयल स्नुकर च्याम्पीयन



धनगढी । धनगढीमा भएको रोयल स्नुकर प्रतियोगिताको उपाधि दिपेन्द्र शर्माले जितेका छन ।


धनगढीको सब्जीमण्डीमा रहेको रोयल स्नुकरको आयोजनामा भएको प्रतियोगितामा च्याम्पीयन भए वापत शर्माले १५ हजार सहित मेडल प्राप्त गरे । उनले फाईनलमा ओम भट्टलाई १५ अंकले हराए । उपविजेता भट्टले १० हजार रुप्रया पुरस्कार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार