११ श्रावण २०८१, शुक्रबार

नेतृत्व विकास र वकालतसम्बन्धी तालिम



धनगढी । सूचनाको हक, नेतृत्व विकास र वकालत सम्बन्धी तालिम सोमबारदेखि धनगढीमा शुरु भएको छ ।
दलित महिला अधिकार मञ्चको आयोजनामा सञ्चालन भएको तालिमको संस्थाका अध्यक्ष बिमला बगालेले उद्घाटन गरेकी थिईन् ।
तालिममा साविक हसुलिया, बसौटी र उदासीपुर गाविसका १२ वटा महिला समूहबाट गरी ४० जनाको सहभागिता रहेको छ ।
तालिममा अधिवक्ता डाक्टर जानकी तुलाधर, अधिवक्ता गम्भिरसिंह ऐर, चक्र विक लगायतले प्रशिक्षण दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार