१२ श्रावण २०८१, शनिबार

धनगढीमा कांग्रेसबाट मेयरमा वड (अपडेट)



धनगढी । नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकाको मेयर पदमा नृप वडलाई टिकट दिएको छ । उपमेयरको भने टुंगो लाग्न बाँकी रहेको छ ।
त्यसै गरी, गौरीगंगा नगरपालिकाको प्रमुख पदमा दिनेश जोशी, लम्कीचुहामा भक्तबहादुर थापा, टीकापुरमा जंगबहादुर साउँद, भजनीमा वीरबहादुर हमाल, घोडाघोडीमा रीता चौधरीले टिकट पाएका छन् ।
गोदावरी नगरपालिकाको मेयर लगायत उपमेयरको भने टुंगो लाग्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार