११ श्रावण २०८१, शुक्रबार

महाभूकम्पका दुई वर्ष : ज्यान गुमाएकाहरूको स्मरणमा दीप प्रज्ज्वलन



धनगढी ।  दुई वर्ष अघि गएको आम बिनासकारी महाभूकम्पमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिका लागि मंगलबार धनगढीमा दीप प्रज्ज्वलन गरिएको छ ।
लियो क्लव अफ धनगढी हेल्थ एण्ड मेडिको र लायन्स क्लवहरूको संयुक्त आयोजनामा महाभूकम्पमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्ति तथा घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पार्कमोडमा दीप प्रज्ज्वलन गरियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार