३१ भाद्र २०८१, सोमबार

युएईमा नव वर्ष र बिषु पर्व मनायो



धनगढी । सुदूरपश्चि सेवा समाज यूएईको आयोजनामा नव वर्ष २०७४ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । साथै समाजले सुदूरपश्चिममा मनाइने विषु पर्व दुबईको पर्यटकीय क्षेत्र डेरा क्रिकमा पानी जहाज ९क्रुज० मा बनाएको छ ।
नेपाली राजदूतावास युएईका लेखापाल पदमराज बोगटीले उद्घाटन गरेको
कार्यक्रम समाजका अध्यक्ष चेतबहादुर थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रगतिशील वैदेशिक रोजगार व्यायवसायी कञ्च केन्द्रीय सदस्स्य तथा नेपाल उद्योग तथा ब्याब्सायी महासङ्घ ७ नम्बर प्रदेश सचिबालय सदस्य जनक रावल, संस्थाका केन्द्रीय सल्हाकारहरु दिलु नगारी, सल्लाहकार शिवराज जैसी, अन्तर्राष्ट्रिय नेपाली सुदुरपश्चिमेली समाजका सहसंयोजक लोकेन्द्र बम, कला संस्कृति संयोजक सस्थाका सल्लहाकार लक्ष्मण अधिकारी, सल्लाहाकार धर्मराज पाण्डे र सुपसेवा समाज क्षेत्रीय समितिका अध्यक्ष देव कुँवर, दिनेश महरा, लक्ष्मी कृ्ष्ण जोशी, त्रिलोक चन्द, दिल बुढा, राम बुडाल, नाथ योगी, विकास भण्डारी, राजु विष्ट, महेश सिंह लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार